फेसबुक ह्याक गरी रकम ठगी गर्ने पाठक पक्राउ « Khabarhub

फेसबुक ह्याक गरी रकम ठगी गर्ने पाठक पक्राउ


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फेसबुक ह्याक गरी रकम ठग्ने एक किशोर पक्राउ परेका छन् । प्रहरीले भक्तपुरबाट सोमबार मोरङ पथरी शनिश्चरेका १८ वर्षीय किरण पाठकलाई पक्राउ गरेको हो ।

सर्वसाधारणलगायत उच्चपदस्थ ब्यक्तिहरुको समेत फेसबुक आईडी ह्याक गरी बिभिन्न बाहाना बनाई आफूलाई अर्जेन्ट समस्या परेको देखाई बिभिन्न खातामा पैसा पठाउन लगाए ठगी गरेको आरोपमा उनलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धानका लागि मंगलबार महानगरीय प्रहरी परीसर टेकु काठमाडौँको जिम्मा लगाइएको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  १० : २० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र