विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ६० लाख नाघ्यो « Khabarhub

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ६० लाख नाघ्यो


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ६० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ९ सय संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ६० लाख ६७ पुगेको छ।

कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार २४ घण्टामा १४ लाख ४८ हजार नयाँ संक्रमित थपिएका छन्। योसँगै कोरोना पुष्टि हुनेको संख्या ४४ करोड १७ हजारभन्दा धेरै भएको छ।

जसमध्ये ३७ करोड ४५ लाख निको भइसकेका छन्। गत २४ घण्टामा मात्रै १५ लाख ४७ हजार संक्रमण मुक्त भएका हुन्। अझै पनि ६ करोड १२ लाख सक्रिय संक्रमित रहेकामा ७३ हजारको अवस्था जटिल रहेको छ। बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ८ करोड ८ लामा संक्रमण पुष्टि हुँदा ५ करोड ४० लाख निको भएका छन्। ९ लाख ८१ हजारको भने मृत्यु भएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ५ : ४७ बजे

कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता

गृहमन्त्रीलाई बधाई दिन मन्त्रालयमै पुगे सहिद परिवार र जेन-जी घाइते

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् ।

बहराइन र यूएई होटलमा अमेरिकी सैनिकको उपस्थिति : इरानको कडा प्रतिक्रिया

तेहरान- इरानले बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) का होटल

बालेन मन्त्रिपरिषद् : कुन मन्त्रीलाई कुन वरीयता ?

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति

लाङटाङ क्षेत्र गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं- रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको एउटा हेलिकप्टर शुक्रबार