आफ्नो लक्ष्य प्राप्त गर्ने पुटिनको घोषणा « Khabarhub

आफ्नो लक्ष्य प्राप्त गर्ने पुटिनको घोषणा


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लक्ष्य प्राप्त गर्ने बताएका छन्। उनका फ्रेन्च समकक्षी एमानुएल माक्रोँसँगको कुराकानी गर्दै उनले उद्देश्य प्राप्त गर्ने बताएको बीबीसीले उल्लेख गरेको छ।

कुराकानीका क्रममा पुटिनले युक्रेनलाई असैनिकृत र तटस्थ बनाइदिने आफ्नो उद्देश्य प्राप्त हुने दाबी गरेका हुन्।

युक्रेनले वार्ताका लागि ढिलाई गर्दा रुसका माग बढ्दै जाने चेतावनीसमेत पुटिनले दिएका छन्। टेलिफोनमा भएको कुराकानीमा पुटिनले यस्तो बताएको समाचारमा उल्लेख गरिएको छ। युक्रेनले गरेको वार्ताको ढिलाइले रुसका मागहरू बढ्दै जाने पुटिनले बताएका हुन्।

साथै पुटिनले बुधवार माक्रोँले गरेको एक सम्बोधनप्रति आफ्नो विमति जनाएका थिए।

सो सम्बोधनमा माक्रोँले युद्ध सुरु गर्न केवल पुटिनमात्र जिम्मेवार रहेको बताएका थिए। रुसले युक्रेनका केही महत्वपूर्ण सहर कब्जामा लिइसकेको छ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ६ : २४ बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार