रुसी सेनाद्वारा युरोपकै ठूलो परमाणु केन्द्रमा आगलागी « Khabarhub

रुसी सेनाद्वारा युरोपकै ठूलो परमाणु केन्द्रमा आगलागी


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुसी सेनाले युक्रेन हमला जारी राखेको छ।

युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले रुसले ‘सबै दिशाबाट हमला गरिरहेको’ बताएका छन्।

आक्रमणका क्रममा युरोपकै सबैभन्दा ठूलो जापोरिज्या परमाणु केन्द्रमा आगलागी गराइएको छ ।

‘रुसीहरूले तुरुन्तै आगलागी रोक्नुपर्छ, अग्नि नियन्त्रकहरूलाई अनुमति दिनुपर्छ, सुरक्षा क्षेत्र स्थापना गर्नुपर्छ’ कुलेबाले ट्विटरमा लेखेका छन्।

मेयर दिमित्री ओर्लोभले रुसी फौजलाई फायरिङ रोक्न भनेका छन्।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ९ : ०६ बजे

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

राँझा– नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गरिने

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको