माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु « Khabarhub

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक निर्धारित समयभन्दा २ घण्टा ढिला गरी राष्ट्रियसभा गृहमा सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) केहीबेर अघि राष्ट्रिय सभागृह पुगेसँगै बैठक शुरु भएको हो। 

बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अनुमोदनमा पार्टीले लिएको निर्णय र पदाधिकारी चयन लगायतबारे छलफल हुने जनाइएको छ। 

माओवादीले महाधिवेशन सम्पन्न गरेको लामो समय बितिसक्दापनि पदाधिकारी चयन गर्न सकेको छैन। एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएसँगै माओवादीमा विवाद बढेको छ। माओवादी नेता नारायणकाजी श्रेष्ठ लगायत असन्तुष्ट नेताहरू छुट्टै छलफलमा छन्।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १ : ४२ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला