एमाले अध्यक्ष ओलीले आज लघु चलचित्रसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्ने « Khabarhub

एमाले अध्यक्ष ओलीले आज लघु चलचित्रसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्ने


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

चाबहिलस्थित चलचित्र बोर्डको कार्यालयमा युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई ओलीले अपराह्न ४ बजे सम्बोधन गर्ने भएका हुन् ।

युवा संघले युवालाई उत्प्रेरणा जगाउने खालका लघु चलचित्र निर्माण गर्ने प्रतियोगिता आयोजना गरेको संघका सचिवालय सदस्य दुष्यान्त दाहालले बताए। दाहालका अनुसार उत्कृष्ट लघु चलचित्रहरू छनोट भइसकेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ८ : १२ बजे

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौं – सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

गाँजाखेतीलाई वैधानिक बनाउने विधेयकमाथि छलफल जारी

गण्डकी- गाँजाखेतीलाई कानुनी वैधता दिन गण्डकी प्रदेश सरकारले ल्याएको विधयक