प्लानिङ र झापाको बराबरी « Khabarhub

प्लानिङ र झापाको बराबरी


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शहिद स्मारक सी डिभिजन लिगमा प्लानिङ ब्वाईनज युनाईटेड र झापा फुटबल क्लबले अंक बाडेका छन् । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार बिहान भएको खेलमा प्लानिङ र झापाबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । प्लानिङका लागि प्रताप सिंह राईले १ गोल गरे भने झापाका लागि पेमा तामाङले १ गोल फर्काए ।

 ७० औँ मिनेटमा प्रतापले १ गोल  गरेर प्लानिङलाई अग्रता दिलाए । खेलको ७७ औँ मिनेटमा झापाका लागि पेमाले १ गोल गरेर खेललाई बराबरीमा पुर्‍याए। झापाका पारस कार्की म्यान अफ द म्याच घोषित भए । स्पोर्ट्स एकेडेमी साँगा र सानेपा क्लब दिउँसो पौने १ बजे आम्ने सामने हुनेछन् ।

 वीरगन्ज युथ एकेडेमी र स्वयम्भु क्लब दिउँसो ४ बजे भिड्नेछन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १२ : ४७ बजे

सरकारले देशमा द्वन्द्व निम्त्याउन खोज्यो : महेश बस्नेत

काठमाडौँ– नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले देशमा द्वन्द्वको अवस्था

गुण्डुबाट पक्राउ परेका ओलीलाई काठमाडौँ प्रहरी परिसर लगियो (तस्बिरहरू)

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले

अध्यक्ष ओली पक्राउ परेपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौँ– नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । पार्टी

ओली-लेखक पक्राउबारे नीलाम्बर आचार्य भन्छन् : प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ

ओली–लेखक पक्राउबारे संविधानविद् आचार्य भन्छन्– प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौँ– संविधानविद् एवं भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्यले प्रतिशोध र