वीरगञ्जको पहिलो जित « Khabarhub

वीरगञ्जको पहिलो जित


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शहिद स्मारक सी डिभिजन लिगमा वीरगञ्ज युथ एकेडेमीले पहिलो जित निकालेको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार दिउँसो भएको खेलमा वीरगञ्जले स्वयम्भु क्लबलाई १–० को गोलअन्तरले पराजित गरेको हो । वीरगञ्जको जितमा लक्ष्मण चौधरीको गोल नै निर्णायक बन्यो । 

लक्ष्मणले खेलको ८१ औँ मिनेटमा गोल गर्दै वीरगञ्जलाई अग्रता दिलाए । वीरगञ्जका दिपेश यादव म्यान अफ द म्याच घोषित भए ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ८ : ३६ बजे

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार