सेयर बजारका लगानीकर्ताहरूले आन्दोलनको कार्यक्रम घोषणा गर्ने « Khabarhub

सेयर बजारका लगानीकर्ताहरूले आन्दोलनको कार्यक्रम घोषणा गर्ने


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजारमा करोडौँ लगानी डुबेको भन्दै सेयरबजार लगानीकर्ताहरूले आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएका छन् । सरकारका नीति तथा कार्यक्रम स्पष्ट नहुदाँ सेयर बजारका सर्वसाधारण लगानीकर्ताहरूको करोडौं लगानी डुब्दै गएपछि उनीहरुले  शनिबार आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेका हुन् । 

शनिबार बाल्मिकीमा सर्वसाधारण लगानीकर्ताकोसमेत उपस्थितिमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने अगुवा तिलक कोइरालाले जानकारी दिए । ‘बाल्मिीकी क्याम्पसमा आज हुने छलफल पछि आन्दोलनका कार्यक्रम तय गर्नेछौ भने यसबिचमा माग पुरा नभएमा १ असारबाट म आफै आमरण बस्नेछु’, कोइरालाले भने । शीर्ष नेताहरुको अभिव्यक्तिलगायतका कारणले सेयर बजारमा नकारात्मक असर परेको र त्यस्ता अभिव्यक्ति नदिनलगायत झन्डै २ दर्जन माग राखेर सेयरकर्ताका लगानीकर्ताहरू आन्दोलनमा उत्रिन लागेका हुन  ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  १२ : २६ बजे

आर्सनललाई धक्का, च्याम्पियन्सिप क्लबसँग हार्दै एफए कपबाट बाहिरियो

लण्डन- इङ्ग्लिस एफए कपअन्तर्गत शनिबार राति भएको खेलमा आर्सनल च्याम्पियनसिप

नयाँ वर्षमा सेन्सेइको ग्राहक योजना : क्यास व्याक र हिरो स्प्लेन्डर

काठमाडौं– नयाँ वर्ष २०८३ को अवसर पारेर सेन्सई ब्रान्डले ‘सेन्सेइ

एट्लेटिकोलाई हराएसँगै बार्सिलोनाले बलियो बनायो ला लिगामा पकड

काठमाडौं- स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले १०

डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल प्रतिनिधि

निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित

गुल्मी– गुल्मी जिल्लाको मालिका गाउँपालिका–७ घमिरमा शनिबार सञ्चालन गरिएको निःशुल्क