विश्वकपको एसियाली छनोटमा नेपालको पहिलो हार « Khabarhub

विश्वकपको एसियाली छनोटमा नेपालको पहिलो हार


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटमा नेपालले पहिलो हार व्यहोरेको छ ।

मलेसियाको क्वालालम्पुरमा शनिबार बिहान भएको खेलमा यूएईले नेपाललाई १० विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल ८ ओभरमा १ बलमा समेटिँदा मात्र ८ रन जोड्न सफल भयो ।

नेपालले दिएको ९ रनको लक्ष्य यूएईले १ ओभर १ बलमा विना विकेटको क्षतिमा पुरा गर्‍यो । छनोटअन्तर्गत शुक्रबारको खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको थियो ।

नेपालले सोमबार भुटान, मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  १२ : ५५ बजे

आर्सनललाई धक्का, च्याम्पियन्सिप क्लबसँग हार्दै एफए कपबाट बाहिरियो

लण्डन- इङ्ग्लिस एफए कपअन्तर्गत शनिबार राति भएको खेलमा आर्सनल च्याम्पियनसिप

नयाँ वर्षमा सेन्सेइको ग्राहक योजना : क्यास व्याक र हिरो स्प्लेन्डर

काठमाडौं– नयाँ वर्ष २०८३ को अवसर पारेर सेन्सई ब्रान्डले ‘सेन्सेइ

एट्लेटिकोलाई हराएसँगै बार्सिलोनाले बलियो बनायो ला लिगामा पकड

काठमाडौं- स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले १०

डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल प्रतिनिधि

निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित

गुल्मी– गुल्मी जिल्लाको मालिका गाउँपालिका–७ घमिरमा शनिबार सञ्चालन गरिएको निःशुल्क