यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य « Khabarhub

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकारअनुसार सोमबार हरियो अंगुर प्रतिकेजी २९० रुपैयाँ, अदुवा ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी र मालदह आँप १४० रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, रातो आलु ५४ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ४१ रुपैयाँ, सेतो आलु ४१ रुपैयाँ, इमली १५० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, लोकल काँक्रो ५० रुपैयाँ, हाइब्रिड ५५ रुपैयाँ, कागती १४५ रुपैयाँ र किवी ५२५ रुपैयाँ रहेको छ ।

अकबरे हरियो खुर्सानी १३५ रुपैयाँ, लोकल गाजर १०५ रुपैयाँ, ठूलो नेपाली गोलभेँडा ८५ रुपैयाँ, सानो टनेल गोलभेँडा ६१ रुपैयाँ ५० पैसा, राजमा घिउ सिमी १३५ रुपैयाँ, घिरौँला ४५ रुपैयाँ, चिचिण्डो १७ रुपैयाँ ५० पैसा, चुकुन्दर ८५ रुपैयाँ, कन्य च्याउ २२५ रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, हरियो तरबुजा ४५ रुपैयाँ, तामा १३५ रुपैयाँ, तितो करेला ४५ रुपैयाँ, तोरीको साग प्रतिकेजी ५५ रुपैयाँ, न्युरो प्रतिकेजी ५५ रुपैयाँ, परवर ३५ रुपैयाँ रहेको छ ।

त्यस्तै, पालुङ्गो साग प्रतिकेजी ९५ रुपैयाँ, पिँडालु ७५ रुपैयाँ, तने बोडी ३५ रुपैयाँ, ब्रोकाउली १३५ रुपैयाँ, भिण्डी प्रतिकेजी ३५ रुपैयाँ, भुईँ कटहर प्रतिगोटा १९० रुपैयाँ, भेडे खुर्सानी १२५ रुपैयाँ, मकै बोडी ७५ रुपैयाँ, रातो बन्दा १३५ रुपैयाँ, रायोको साग ८५ रुपैयाँ, सुकेको चाइनिज लसुन १५० रुपैयाँ, लौका ४५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस ४५ रुपैयाँ, फूजी स्याउ २७५ रुपैयाँ र डल्ले हरियो फर्सी ३० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ११ : ३८ बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि