२७ लागिन् स्वस्तिमा  « Khabarhub

२७ लागिन् स्वस्तिमा 


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली फिल्ममा पछिल्लो समय अभिनयका हिसाबले अब्बल मानिने अभिनेत्रीमा पर्ने स्वस्तिमा खड्काले आज जन्मदिन मनाइरहेकी छिन् । उनी आजबाट २७ वर्षमा प्रवेश गरेकी छिन् ।

सन् २०१५ को फिल्म ‘होस्टेल रिटर्न्स ’ बाट फिल्म करिअर थालेकी उनले एक दर्जन बढी फिल्ममा अभिनय गरेकी छन् । म्युजिक भिडियोमा देखिरहने स्वस्तिमा पछिल्लो समय भने इभेन्ट, विज्ञापन र ठुलो पर्दाको लागि व्यस्त छिन् ।

उनले यस पटकको बर्थडे भक्तपुरको चाँगुनारायण-४ स्थित अनाथ आश्रममा पुगेर त्यहाँ आश्रित बालबालिकासँग मनाइन् । त्यहाँको तुलसालय आश्रम पुगेर उनले केक काटिन् र बालबालिकालाई केक खुवाइन् ।

आइतबार बिहानै त्यहाँ पुगेकी स्वस्तिमाले बालबालिकासँग रमाइलो पनि गरिन् । उनले आफ्नो जन्मोत्सवको गतिविधिलाई सामाजिक सञ्जाल मार्फत जानकारी गराइरहेकी छिन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ५ : १४ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा