१० फोटोमा जब कोशीको बाढी गाउँ पस्यो… « Khabarhub

१० फोटोमा जब कोशीको बाढी गाउँ पस्यो…


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : कोशी नदीको बाढीले बाँध फुटाएर गाउँ पस्दा धेरै नागरिकको बिचल्ली भएको छ । बाँध फुटेपछि पहिलेकै धारमा बग्न थालेको कोशीले बस्ती डुबानमा पारेको छ ।

बाढीले गर्दा सुनसरी र उदयपुरका धेरै गाउँ डुबानमा परेका छन् । कतिपय अझै डुबानमा पर्ने जोखिम कायमै छ ।

बस्ती डुबानमा परेपछि बुधबारदेखि नै उद्धार चलिरहेको छ । उद्धारका क्रममा धेरैले आफ्नो ज्यान जोगाएका छन् । कतिपय आफ्नो घरको सामान पनि जोगाएका छन् ।

तर धेरैजसोको घरको सामान बाढीमा परेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीले बाढीपीडितको उद्धारको काम जारी राखेको छ ।

कतिपयले सबै सामान निकालेर खाली घर छाडेर हिडेका छन् । फर्किदा त्यो घर रहन्छ वा रँहदैन त्यो पनि स्थानीयलाई थाहा छैन ।

कतिपय बोट निकालेर बाढीमा फसेकाहरुको उद्धार कार्यमा सशस्त्र प्रहरी अनवरत लागेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  १० : ५२ बजे

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा