बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ « Khabarhub

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका-७ घर भइ हाल काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्दै आएका ४६ वर्षीय दीपक चन्द्र आचार्य रहेका छन् ।

बैंकिङ कसुर मुद्दामा १९ लाख ५० हजार बिगो माग गरिएकोमा उनी फरार रहेका थिए । उनलाई विशेष अनुसन्धान टोलीले बिहीबार काठमाडौंको थापागाउँबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर थप अनुसन्धानका लागि प्रहरी वृत गौशाला पठाइएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ६ : ४६ बजे

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौं– नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार भएको

माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु

सिमकोट– हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थाग्णामा कर्णाली करिडोर माथिबाट खसेको

कांग्रेस प्रवक्ता चालिसेलाई प्रश्न- डिजिटल कांग्रेसमा नअटाएका देउवा- शेखरको बाटो कता सोझिएला ?

बिहीबार राति १२ बजेदेखि नेपाली कांग्रेसको डिजिटल क्रियाशील सदस्यता अद्यावधिक

रास्वपा बागमती प्रदेश अधिवेशनमा मतदान

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत

बाजुराको लाम्पाटामा पुग्यो सशस्त्र प्रहरीको टोली

काठमाडौं– बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा सशस्त्र प्रहरीको