नेप्से ६ अंकले बढ्यो, १ अर्ब ७१ करोडको कारोबार  « Khabarhub

नेप्से ६ अंकले बढ्यो, १ अर्ब ७१ करोडको कारोबार 


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सेयर बजारमा आज सामान्य सुधार भएको छ । साताका पहिलो कारोबार दिन आइतबार ६.६८ प्रतिशतले सेयर बजार वृद्धि भएको हो ।

आज कुल २८ लाख ७८ हजार दुई सय ८८ कित्ता कारोबार हुँदै एक अर्ब ७१ करोड ६१ लाख पाँच हजार नौ सय २२ रुपैयाँको कारोबार भएको छ । आज १९७७ अकंमा नेप्से रोकिएको छ ।

आज होटेल तथा पर्यटन र म्युचियल फण्डबाहेक सबै समूहका सेयरमा सकारात्मक संकेत देखिएको छ । ननलाईफ इन्स्युरेन्स र विकास बैंकका सेयरधनीहरू नाफामा रहे ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ४ : ०१ बजे

पत्रकार श्रेष्ठ पक्राउबारे राप्रपाको ध्यानाकर्षण: ‘समाचारकै आधारमा पक्राउ गर्नु उपयुक्त भएन’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वरिष्ठ पत्रकार किशोर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग गर्दै महासंघले आज धर्ना दिने

काठमाडौँ – नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको

रोल्पामा पहिरोले घरगोठ पुरिँदा दुईजनाको मृत्यु, १० जना बेपत्ता

रोल्पा– अविरल वर्षाका कारण पहिरो जाँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा

एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सुरु (तस्बिरसहित)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीहरुले मनाउने एक महिने गुँला पर्व आज