धेरै नदीमा बाढीको जोखिम : चार दिनसम्म सचेत रहन आग्रह « Khabarhub

धेरै नदीमा बाढीको जोखिम : चार दिनसम्म सचेत रहन आग्रह


१८ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आजदेखि देशका धेरैजसो नदीमा पानीको बहाव बढ्ने भएकाले आसपासका बासिन्दालाई सचेत रहन मौसमविद्ले आग्रह गरेका छन्।

दसैंको समयमा देशभर वर्षा हुने भन्दै मौसमविद्ले नदी किनारमा बासोबास गर्नेलाई सचेत रहन अनुरोध गरेका हुन्। विशेषगरी तिनाउ, बाणगङ्गा र यसका सहायक नदीहरूमा बहाव बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने अनुमान गरिएको छ।

यी नदी आसपासका बासिन्दालाई सचेत भएर बस्न बाढी पूर्वानुमान महाशाखाको आग्रह गरेको छ। मंगलबारदेखि शनिबारसम्म पश्चिम सेती, महाकाली र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ। नदी क्षेत्र र आसपास विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको हो।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ८ : ०५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको