हरिबोधनी एकादशीका अवसरमा तीन स्थानीय तहमा बिदा « Khabarhub

हरिबोधनी एकादशीका अवसरमा तीन स्थानीय तहमा बिदा


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

गुल्मी -गुल्मी जिल्लाका तीन स्थानीय तहले हरिबोधनी एकादशीका अव‍सरमा सार्वजनिक बिदा दिएका छन्।

कार्यपालिका बैठकको निर्णयअनुसार रेसुंगा नगरपालिका, गुल्मीदरबार र इस्मा गाउँपालिकाले सूचना जारी गर्दै आज (शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।

ठूली एकादशीमा जिल्लाको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थल रेसुंगामा मेला लाग्ने भएकाले गाउँ-नगरक्षेत्रका संस्था, कार्यालय, मातहतका वडा कार्यालय, सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य र अन्य सार्वजनिक संघसंस्था बन्द गरिएको हो।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : ५२ बजे

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ