विश्वकप फुटबलमा आज दुई खेल : पहिलो खेलमा फ्रान्स र पोल्याण्डको प्रतिस्पर्धा « Khabarhub

विश्वकप फुटबलमा आज दुई खेल : पहिलो खेलमा फ्रान्स र पोल्याण्डको प्रतिस्पर्धा


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप फुटबलमा आइतबार अन्तिम १६ का दुई खेल हुँदैछन्। पहिलो खेलमा अल थुमामा स्टेडियममा फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति ८ः४५ मा सुरु हुनेछ।

फ्रान्स समूह डीको विजेता हो भने पोल्याण्ड समूह सीको उपविजेता हो। दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने तयारीमा छन्।

आइतबार हुने दोस्रो खेलमा इंग्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति १२ः४५ मा सुरु हुनेछ।

इंग्ल्यान्ड समूह बीको विजेता हो भने सेनेगल समूह एको उपविजेता हो।

यसअघि नै नेदरल्याण्ड र अर्जेन्टिना क्वाटरफाइनल प्रवेश गरिसकेका छन्। शनिबार राति भएका खेलमा नेदरल्याण्डले अमेरिका र अर्जेन्टिनाले अष्ट्रेलियालाई पराजित गदै क्वाटरफाइनल यात्रा तय गरेका हुन्।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ६ : १७ बजे

कमल थापाको नाम काठमाडौं-५ र बाँके-२ बाट सिफारिस  

काठमाडौं– आउँदो फागुन २१ गते हुने निर्वाचनमा राप्रपा नेपालका अध्यक्ष

गृहमन्त्री अर्याल सुर्खेतमा

कर्णाली– गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुगेका छन् । बुधबार

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा