म्याग्दीमा निःशुल्क आँखा शिविर « Khabarhub

म्याग्दीमा निःशुल्क आँखा शिविर


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्याग्दीमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । जिल्लाको मालिका गाउँपालिका ६ दरवाङमा निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरिएको हो ।

शिविरमा मोतियाबिन्दुको शल्यक्रिया सहित आँखासम्बन्धी विभिन्न समस्याको परीक्षण एवम् उपचार गरिएको छ । रोटरी क्लब अफ फिस्टेल पोखराले शिविर आयोजना गरेको हो ।

शिविर तीन दिनसम्म सञ्चालन भएको थियो । यस आँखा शिविरबाट ६८६ जना लाभान्वित भएका छन् । यीमध्ये ७६ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ३ : ३५ बजे

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब

‘आहा–रारा कप’ को तयारी पूरा

कास्की– ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आइतबार

भारतको बजेट : भुटानलाई सबैभन्दा धेरै अनुदान, बंगलादेश र माल्दिभ्सको सहायता घट्दा नेपालको बढ्यो

नयाँ दिल्ली- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज फेब्रुअरी १ मा

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी