थप ६ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

थप ६ जनामा कोरोना संक्रमण पुष्टि


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ सय ८८ जनाको नमूना परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको हो ।

चार सय ५४ नमूनाको आरटिपिसिआर विधि र बाँकी नौ सय ३४ नमूनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो । यस अवधिमा १९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल नेपालमा एक सय आठ जना संक्रिय संक्रमित रहेको मन्त्रालयको भनाइ छ ।

कोरोना संक्रमणबाट नेपालमा १२ हजार १९ जनाले ज्यान गुमाएका छन् भने यहाँ कोरोना निको हुने दर ९८।८ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ६ : ०५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब