विश्वभर संक्रमितको सङ्ख्या ३९ करोड नाघ्यो, ३१ करोडले जिते कोरोना « Khabarhub

विश्वभर संक्रमितको सङ्ख्या ३९ करोड नाघ्यो, ३१ करोडले जिते कोरोना


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३९ करोडभन्दा धेरै भएको छ। पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म २७ लाख ३१ हजार नयाँ सङ्क्रमित थपिएका छन्।

कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार योसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३९ करोड १० लाख ७९ हजार २८३ पुगेको छ। जसमध्ये ३१ करोड ८३ हजार ८९६ जना भने निको भएका छन् ।

वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा मात्रै २२ लाख ९४ हजार ९७१ जना सङ्क्रमण मुक्त भएका छन्। यस्तै गत २४ घण्टामा ९ हजार ९ सय १० सङ्क्रमितको भने मृत्यु भएको छ।

योसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५७ लाख ४१ हजार ५१३ पुगेको छ। अझै पनि विश्वभर ७ करोड ५२ लाख सक्रिय सङ्क्रमित रहेकामा ९० हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ५ : ४२ बजे

प्रतिनिधि सभा निर्वाचनका लागि नेपाललाई बंगलादेशी प्रधानमन्त्रीको बधाई

काठमाडौं– बंगलादेशका प्रधानमन्त्री ताहरिक रहमानले नेपालमा फागुन २१ गतेसम्पन्न प्रतिनिधिसभा

समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, अन्य दलको कति ? (अपडेट)

काठमाडौं – निर्वाचन आयोग नेपाल ले सार्वजनिक गरेको पछिल्लो विवरण

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन

अमेरिकी डेमोक्रेटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिन गर्न माग

वासिङ्टन – अमेरिकी डेमोक्रेटिक सांसदहरूले सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई

मोदीसँग रविले राखे प्राथमिकताका चार विषय, ‘विकास कूटनीति’लाई अघि बढाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री