कांग्रेस केन्द्रीय समिति बैठक माघ २७ गते « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक माघ २७ गते


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ २७ गतेलाई बोलाइएको छ ।

पार्टी मुख्य सचिव कृष्णप्रसा पौडेलका अनुसार प्रमुख दुई एजेन्डामा छलफल हुनेछ । पार्टीमा म्याद समाप्त भएका भ्रातृ एवम् शुभेच्छुक संस्था र बाँकी जिल्ला अधिवेशनको विषयमा छलफल हुने मुख्यसचिव पौडेलले जानकारी दिए ।

माघ २७ गते दिउँसो २ बजे पार्टी कार्यालय, सानेपामा बस्ने बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई अनुरोध गरिएको छ ।

बैठकमा भ्रातृ संगठन, जिल्ला अधिवेशनसँगै अन्य विविध विषयमा छलफल हुने उनको भनाइ छ ।

 

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ७ : २५ बजे

अध्यक्ष ओली पक्राउ परेपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौँ– नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । पार्टी

ओली-लेखक पक्राउबारे नीलाम्बर आचार्य भन्छन् : प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ

ओली–लेखक पक्राउबारे संविधानविद् आचार्य भन्छन्– प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौँ– संविधानविद् एवं भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्यले प्रतिशोध र

ओली-लेखक पक्राउबारे कमल थापा : सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल