युक्रेनले रुसलाई जित्नेमा अमेरिकी विदेशमन्त्री विश्वस्त « Khabarhub

युक्रेनले रुसलाई जित्नेमा अमेरिकी विदेशमन्त्री विश्वस्त


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युक्रेनले रुसलाई युद्धमा जित्नेमा आफू विश्वस्त रहेको अमेरिकी विदेशीमन्त्रीले जनाएका छन् । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिङ्कनले जारी युद्ध कति समयसम्म चल्छ भन्न नसकिने भएपनि यस युद्धमा युक्रेनको हार पनि शत प्रतिशत निश्चित नरहेको बताए ।

अन्तरवार्ताका क्रममा विदेशमन्त्री ब्लिङ्कनले युक्रेनी जनताको सहनशीलताको प्रसंशा गरे ।

‘यदी मस्कोको चाहना सरकार ढालेर आफ्नै कठपुतली सरकार राख्नु हो भने ४ करोड ५० लाख युक्रेनीहरुले एक् वा अर्को तरिकाबाट त्यसलाई अस्वीकार गर्नेछन् ।’ उनले भने । यो युद्ध भ्लादिमिर पुटिनको योजनाअनुसार सफल नभएको उनको भनाइ छ ।

युरोपेली युनियनका विदेशमन्त्रीहरुसँगको छलफलका लागि अमेरिकी विदेशमन्त्री ब्रसेल्समा छन् ।

युद्धमा युक्रेनी विजयप्रति विश्वस्त हुनुहुन्छ ? भन्ने प्रश्नमा उनले ‘केही समयपछि, अवश्य’ भन्ने जवाफ दिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ११ : ५० बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको