एमाले अध्यक्ष ओलीद्वारा प्रेस चौतारी प्रदेश १ को प्रथम अधिवेशन उद्घाटन « Khabarhub

एमाले अध्यक्ष ओलीद्वारा प्रेस चौतारी प्रदेश १ को प्रथम अधिवेशन उद्घाटन


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको प्रदेश नम्बर १ को प्रथम अधिवेशनको उद्घाटन गरेका छन्।

शनिवार बिहान गृह जिल्ला झापा पुगेका उनले बिर्तामोडमा आयोजित अधिवेशनको उद्घाटन गरेका हुन् ।

त्यसअघि अर्जुनधारास्थित सुखानी सहिद स्मृति प्रतिष्ठान पुगेर ओलीले सुखानी हत्या काण्डका सहिदहरूको सालिकमा माल्यार्पण गरेका थिए।

५०औँ सुखानी स्मृति दिवसको अवसरमा ओलीले परिचित झापा विद्रोहका सहिद रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको सालिकमा माल्यार्पण गरेका हुन्।

साथै‚उनले बिर्तामोडमै नेपाल खेलकुद महासंघ प्रदेश १ को प्रथम अधिवेशनको उद्घाटन र झापा गोल्डकपको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  १२ : ३४ बजे

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना