सामसुङले रुसमा स्मार्टफोन र चिप नबेच्ने | Khabarhub Khabarhub

सामसुङले रुसमा स्मार्टफोन र चिप नबेच्ने


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले रुसमा आफ्ना फोन र चिप बेच्न बन्द गर्ने घोषणा गरेको छ । ‘वर्तमान भूराजनीतिक अवस्था’ लाई ध्यान दिँदै रुसमा आफ्ना उत्पादन बेच्न बन्द गरिएको सामसुङले जनाएको छ ।

यसबाहेक कम्पनीले युक्रेनमा जारी मानवीय संकटमा सहयोग गर्न ६० लाख अमेरिकी डलरको समेत घोषणा गरेको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि केही दिनअघिमात्रै आईफोन निर्माता कम्पनी एप्पले रुसमा आफ्नो सामान नबेच्ने घोषणा गरेको थियो भने शुक्रबारमात्रै अर्को अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले पनि रुसमा आफ्नो सामानको बिक्री बन्द गरेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ४ : २० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र