नेपाली फुटसल टोलीको बिदाइ « Khabarhub

नेपाली फुटसल टोलीको बिदाइ


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एएफसी फुटसल एसियन कप छनोट खेल्ने नेपाली फुटसल टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार फुटसल टोलीलाई बिदाइ गरेको हो । एन्फा अध्यक्ष कर्मा छिरिंग शेर्पा, महासचिव इन्द्रमान तुलाधर लगायतले नेपाली टोलीलाई बिदाइ गरेका हुन् ।

छनोटका लागि मुख्य प्रशिक्षक गौरव बस्नेतले १४ सदस्सीय टोलीको घोषणा गरिसकेको छ । विदाइ कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न आग्रह गरे । उनले फुटसललाई व्यवस्थित गर्दै लैजाने जानकारी दिए ।

किर्गिस्तानमा आयोजना हुने छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ४ : २१ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग