ब्लू स्टारसँग पराजित भएसँगै मछिन्द्रको एएफसी कप खेल्ने सपना अधुरो « Khabarhub

ब्लू स्टारसँग पराजित भएसँगै मछिन्द्रको एएफसी कप खेल्ने सपना अधुरो


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मछिन्द्र फुटबल क्लब एएफसी कप अन्तर्गत २०२२ को प्रारम्भिक छनोटबाट नै बाहिरिएको छ । 

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा मछिन्द्र श्रीलंकाको लिग विजेता ब्लू स्टारसँग २–१ गेल अन्तरले पराजित भएसँगै छनोटबाट बाहिरिएको हो ।

ब्लू स्टारको जितमा कईयोमशेनालले १–१ गोल गरे भने मछिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले १ गोल फर्काए ।

विजयी टोली ब्लु स्टारले अर्को चरणमा भारतको मोहन बगानसँग अप्रिल १२ मा प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ७ : २१ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक