अमेरिकाद्वारा अफगानिस्तानमा नयाँ स्याटेलाइट च्यानल सञ्चालन « Khabarhub

अमेरिकाद्वारा अफगानिस्तानमा नयाँ स्याटेलाइट च्यानल सञ्चालन


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानको सरकार चलाइरहेको तालिबानले अमेरिकी मिडिया नेटवर्क भ्वाइस अफ अमेरिका बन्द गरिदिएपछि अमेरिकाले अफगानिस्तानलाई लक्षित गरी नयाँ स्याटेलाइट टेलिभिजन सञ्चालनमा ल्याएको छ ।

भ्वाइस अफ अमेरिकाले जनाएअनुसार नयाँ च्यानलले अफगानिस्तानमा प्रयोग हुने पश्तो तथा दारी भाषामा सामग्री उत्पादन गर्नेछ ।

यसअघि तालिबानले भ्वाइस अफ अमेरिकाले अफगानिस्तानमा तालिबानका नीतिको विरुद्ध गएको र महिलालाई समाचार वाचन गर्न दिएको भन्दै भ्वाइस अफ अमेरिकालाई बन्द गरिदिएको थियो ।

अब भ्वाइस अफ अमेरिकाले ‘भ्वाइस अफ अमेरिका अफगानिस्तान’ नामक नयाँ च्यानल याहस्याट वाई–१स्याटेलाइट (५२.२ डिग्री पूर्व) बाट प्रसारण गर्ने भ्वाइस अफ अमेरिकाले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ७ : ४५ बजे

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो