चलचित्र संघमा वीरेन्द्रनारायणको नेतृत्व  « Khabarhub

चलचित्र संघमा वीरेन्द्रनारायणको नेतृत्व 


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदर्शक तथा वितरकहरुको छाता संगठन नेपाल चलचित्र संघको अध्यक्षमा वीरेन्द्रनारायण श्रेष्ठ निर्वाचित भएका छन्। शनिबार राजधानीमा सम्पन्न संघको ४७ औं वार्षिक साधारणसभाले श्रेष्ठलाई नेतृत्वमा चयन गरेको हो । श्रेष्ठले आगामी तीन वर्ष संघको नेतृत्व सम्हाल्नेछन् ।

संघको विधानअनुसार निर्वाचित अध्यक्षले कार्यकारीसहितका अन्य पदहरू आफैं नियुक्त गर्नेछन् । सोमबार अन्य पदहरू नियुक्त गर्ने अध्यक्ष श्रेष्ठको तयारी छ । स्रोतका अनुसार महासचिवमा नरेन्द्र महर्जनलाई नियुक्त गर्ने उनको मनस्थिति छ । 

यस्तै , सदस्यहरूमा कुबेर शर्मा, गोपाल काजी कायस्थ, नरेन्द्र महर्जन, ओम जैशी, कपिल द्वार, भाष्कर ढुङ्गाना ,चैतन्य बराल, निरज कार्की, गोविन्द शाही, युवराज प्रसाईँ, प्रज्वल शम्सेर जबरा, सुरेन्द्र थापा, राजकुमार श्रेष्ठ रहेका छन् । यस्तै , निरज गुप्ता-पुर्वान्चल सभापति र केदार पराजुली -पश्चिमान्चल सभापतिमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ६ : १४ बजे

वैदेशिक रोजगारीको लागि क्यानडा पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख