असारमा विवाह गर्दै नीता र हरिहर « Khabarhub

असारमा विवाह गर्दै नीता र हरिहर


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले विवाह गर्ने भएका छन् । आफ्नो प्रेम जीवनलाई यो जोडीले विवाहमा परिणत गर्न लागेका हुन् । नीताले आफूहरूले असारको अन्तिम साता विवाह गर्न लागेको बताइन । ‘असारमा विवाह गर्ने तय भएको छ । यद्यपि हाम्रो डेट भने तय गरेका छैनौँ । छिटै तय हुन्छ’ नीताले भनिन् । 

यद्यपि असार २४ मा विवाह गर्ने तयारी भैरहेको उनका निटक बताउँछन् । नीताले भनिन् डेट छिटै तय हुने मात्र बताइन । ‘असारको अन्तिम साइत २४ गते भएकाले त्यो लागेको हुन् सक्छ । यद्यपि अहिले नै तय छैन’ उनले भनिन् । तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले निर्माण हुन लागेको फिल्म ‘ह्रस्वदीर्घ’ छायांकनको छेकोमा बिहे गर्न लागेको हो । फिल्म भने असोजबाट छायांकनमा जानेछ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ७ : ५९ बजे

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै