खैरो हेरोइनसहित एकजना पक्राउ « Khabarhub

खैरो हेरोइनसहित एकजना पक्राउ


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– प्रहरीले लागु औषध खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका बलराम चौधरी रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले पैदल हिँड्दै गरेको अवस्थामा शंका लागी चेकजाँच गर्दा उनको साथबाट लुकाएर राखेको खैरो हेरोइन भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त लागु औषध १२.११ ग्राम रहेको छ ।

उनलाई हिरासतमा राखी यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ११ : ५३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५