युक्रेन युद्ध जारी राख्न रुसी राष्ट्रपति पुटिनको आदेश « Khabarhub

युक्रेन युद्ध जारी राख्न रुसी राष्ट्रपति पुटिनको आदेश


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध जारी राख्न आदेश दिएका छन् ।

लिसेचान्स्क सहर कब्जा गरेपछि रुसी रक्षामन्त्रीलाई उनले युद्ध जारी राख्न आदेश दिएको बीबीसीले खबर लेखेको छ ।

एक टेलिभिजन सन्देशमा उनले आफ्ना योजना अनुसार लक्ष्य पछ्याउन निर्देशन दिएका हुन् । उनले लक्ष्य प्राप्त गर्ने मोर्चामा अघि बढ्न भनेका छन् ।

युक्रेनको लिसेचान्स्कमा कब्जा गरिसकेपछि पनि रुस अगाडि बढेको हो । उता युक्रेनले लिसेचान्स्क सहर गुमेपछि त्यसको पश्चिमतर्फ रुसी सेनालाई अगाडि बढ्न नदिने रणनीति अख्तियार गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले लिसेचान्स्कलाई फिर्ता लिने दाबा गरेका छन् ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ६ : ०३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना