अजयको निर्देशनमा ‘भोला’ बन्ने  « Khabarhub

अजयको निर्देशनमा ‘भोला’ बन्ने 


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड अभिनेता अजय देवगन फिल्म ‘भोला’ को निर्देशनमा जुटेका छन् । यो उनको चौथो निर्देशकीय फिल्म हुनेछ ।

फिल्मको शीर्ष भूमिकामा समेत उनी छन् । यसमा उनलाई तब्बुले को-स्टारको रुपमा साथ दिँदै छिन् । मर्मस्पर्शी र एक्सन दृश्यले भरिपूर्ण बताइएको यो फिल्मको छायांकन अगस्ट २० मा सक्ने योजना सहित सुरु भएको हो ।

‘भोला’ तमिल ब्लकबस्टर फिल्म ‘कैथी’ को रिमेक हो । लोकेश कनगराज निर्देशित सन् २०१९ को फिल्म एक कैदीको वरपर घुम्छ । कर्थी नामक उक्त मुख्य पात्रले आफूमाथि तस्करको आक्रमण भएपछि प्रहरीलाई सघाउने कथावस्तु यसमा छ । त्यसको बदलामा प्रहरीले उसलाई छोरीसँग भेट्न सघाउँछ ।

 अजयले यसअघि फिल्म यु मी और हम, शिवाय र रनवे ३४ निर्देशन गरिसकेका छन् ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १२ : ०४ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले