सैनिकले टिकटक प्रयोग गर्दा राष्ट्रिय सुरक्षा नै जोखिममा पर्ने « Khabarhub

सैनिकले टिकटक प्रयोग गर्दा राष्ट्रिय सुरक्षा नै जोखिममा पर्ने


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी सैनिकहरुले चिनियाँ भिडियो शेयरिङ एप टिकटक प्रयोग गर्दा राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न हुने पाइएको छ ।

अमेरिकी संघीय सञ्चार नियामकलाई उद्धृत गर्दै ब्लूमबर्गले जनाएअनुसार सैनिकहरुले टिकटक प्रयोग गर्दा राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न हुने पाइएको हो ।

अमेरिकी सेनाका केही शाखाहरुले यसअघि नै टिकटकको प्रयोगमाथि प्रतिबन्ध लगाइसकेका छन् । यद्यपि व्यक्तिगत डिभाइसबाट टिकटकको प्रयोगले यस्तो जोखिम पाइएको संघीय सञ्चार आयोगका रिपब्लिकन सदस्य ब्रेन्डन कारले जनाएका छन् ।

‘व्यक्तिगत डिभाइसबाट प्रयोग भइरहेका छन् त्यसैले मलाई लाग्छ यो हामीले सम्बोधन गर्नुपर्ने चुनौति हो ।’ कारले भने ।

‘चीनतर्फ डेटाहरु गइरहेको प्रति हामी चिन्तित छौँ ।’ उनले भने, ‘टिकटकको कुरा गर्दा डिभाइस तपाईको खल्तीमा हुन्छ । यो सैनिक पूर्वाधारभित्रै पनि लगिन्छ । यसले लोकसेन डाटा देखाउँछ, यसबाट सैनिक गतिविधिबारे मानिसहरुलाई सूचना दिनसक्छ ।’

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ७ : ४३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका