मकवानपुरसहित तीन जिल्लामा सार्वजनिक बिदा « Khabarhub

मकवानपुरसहित तीन जिल्लामा सार्वजनिक बिदा


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेश सरकारले मकवानपुरसहित तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले चेपाङ समुदायको न्वागी छोनामको अवसरमा यही भदौ २२ गते बुधबार मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा दिने भएको छ । 

‘बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को २०७८/१२र०९ को निर्णयानुसार चेपाङ समुदायले मनाउने न्वागी छोनाम पर्वको उपलक्ष्यमा भदौ २२ गते बुधबारको दिन बागमती प्रदेशका चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा दिने निर्णय भएको छ ।’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ६ : ३८ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित