यी हुन् कांग्रेसका नयाँ सांसद (सूचीसहित) « Khabarhub

यी हुन् कांग्रेसका नयाँ सांसद (सूचीसहित)


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आम निर्वाचन २०७९ अन्तर्गत प्रतिनिधिसभाका सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये ५७ सिटसहित नेपाली कांग्रेस पहिलो दल बन्न सफल भएको छ । कांग्रेसले प्रतिनिधि सभातर्फको कूल १६५ सिटमध्ये ९१ सिटमा उम्मेदवारी दिएको थियो । त्यसमध्ये ५७ सिट जितेको छ ।

यस्तै एमाले ४४ सिटसहित दोस्रो, माओवादी केन्द्र १८ सिट सहित तेस्रो र एकीकृत समाजवादी १० सहित चौथो शक्ति बनेको छ । जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी ७(७, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा नेपाल, मजदूर किसान पार्टी र जनमत पार्टी एकरएक क्षेत्रमा विजयी भएका छन् । प्रतिनिधिसभामा ५ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

यी हुन् कांग्रेसका नयाँ सांसदहरु

विश्वप्रकाश शर्मा

दीपक खड्का

सीता गुरुङ

डिगबहादुर लिम्बू

सुनीलकुमार शर्मा

डा शेखर कोइराला

ज्ञानेन्द्रबहादुर कार्की

रामहरि खतिवडा

डा नारायण खड्का

दिनेशकुमार यादव

तेजुलाल चौधरी

रामकृष्ण यादव

महेन्द्रकुमार राय

देवप्रसाद तिमलसेना

अजयकुमार चौरसिया

रमेश रिजाल

पूर्णबहादुर तामाङ

श्यामकुमार घिमिरे

मोहन आचार्य

रामनाथ अधिकारी

अर्जुननरसिंह केसी

प्रकाशमान सिंह

सन्तोष चालिसे

गगनकुमार थापा

प्रदीप पौडेल

राजेन्द्रकुमार केसी

दुर्लभ थापा क्षेत्री

उदयशम्शेर राणा

मोहनबहादुर बस्नेत

राजेन्द्र बजगाइँ

टेकबहादुर गुरुङ

रामचन्द्र पौडेल

शङ्कर भण्डारी

राजु थापा

धनराज गुरुङ

शशाङ्क कोइराला

विष्णुकुमार कार्की

योगेश गौचन थकाली

खमबहादुर गर्बुजा

चन्द्रकान्त भण्डारी

सुरेन्द्रराज आचार्य

दीपक गिरी

किशोरसिंह राठोर

सञ्जयकुमार गौतम

विनोदकुमार चौधरी

ऐनबहादुर शाही ठकुरी

दिक्पालकुमार शाही

पूर्णबहादुर खड्का

हृदयराम थानी

बद्रीप्रसाद पाण्डे

पुष्पबहादुर शाह

वीरबहादुर बलायर

डिल्लीराज पन्त

दीलेन्द्रप्रसाद बडू

शेरबहादुर देउवा

नारायणप्रकाश साउद

रमेश लेखक

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ४ : ५० बजे

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल

प्रतिबन्धित क्षेत्रबाट ल्याइएका चार हजार बढी चल्ला नष्ट

किमाथांका– प्रतिबन्धित क्षेत्रबाट यहाँ ल्याइएका चार हजार बढी ब्रोइलर कुखुराका