विश्वकप फुटबल : पहिलो हाफमा क्रोएसियाविरुद्ध जापानको अग्रता « Khabarhub

विश्वकप फुटबल : पहिलो हाफमा क्रोएसियाविरुद्ध जापानको अग्रता


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा अहिले जापान र क्रोएसियाबीच प्रतिस्पर्धा भईरहेको छ । अल जानुब स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा जापानले १ – ० गोलको अग्रता बनाएको छ ।

खेलको ४३ औं मिनेटमा जापानका डाइजेन माइडाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्। आजको खेलमा जित हात पारे यो उसको लागि ऐतिहासिक जित हुनेछ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ९ : ४१ बजे

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा