कजाकस्तानमा रुसी सेना परिचालन « Khabarhub

कजाकस्तानमा रुसी सेना परिचालन


२२ पुस २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कजाकस्तान– तेलको मूल्यवृद्धिको विरोधमा सुरु भएको कजाकस्तानको सरकारविरोधी प्रदर्शनले राजनीतिक मुद्धामा प्रवेश गरेपछि रुसी सेना परिचालन गरिएको छ । कजाक राष्ट्रपति कासिम–जोमार्ट तोकायेवको आग्रहमा रुसी सैनिक परिचालन गरिएको हो ।

राष्ट्रपति तोकायेवले देशको अवस्था बिग्रिँदै गएको जनाउदै सामूहिक सुरक्षा सन्धी सीएसटीओसँग सहयोग मागेपछि सैनिक परिचालन गरिएको छ । सीएसटीओ रुससहित पूर्व सोभियत संघका ६ देशको एउटा सैन्य संगठन हो ।

राष्ट्रपति तोकायेवले विदेशमा तालिम प्राप्त प्रदर्शनकारीबाट प्रदर्शन भएको जिकिर गर्दै रुसी सैनिक परिचालन भएसँगै देशभर निषेध आदेश तथा कर्फ्यू जारी गरिएको बताएका छन् ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ३ : १५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको