पूर्वराजा ज्ञानेन्द्र शाह त्रिसरा लाउन्जमा (तस्बिरसहित) « Khabarhub

पूर्वराजा ज्ञानेन्द्र शाह त्रिसरा लाउन्जमा (तस्बिरसहित)


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह लाजिम्पाटस्थित त्रिसरा लाउन्जमा पुगेर रमाएका छन्।

शुक्रबार राति १० बजे उनी छोरीसहित रात्रिकालीन क्लबमा पुगेका हुन्। त्यहाँ उनले करिब सवा १ घण्टा समय विताएको बताइएको छ।

त्यसक्रममा त्यहाँ सहभागीहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ।’ जस्ता नारा लगाएका थिए। राजतन्त्रको पक्षमा नारा घन्किदा शाह मुसुमुसु हाँस्दै भिभिआईपी कक्षतर्फ अघि बढेका थिए।

जतिबेला दर्शकहरूले हात हल्लाउँदै हुटिङ गरिरहेका थिए।

तस्बिर : त्रिसराको फेसबुक पेजबाट।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १० : १४ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित