समता घरेलु लघुवित्तको विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट नियुक्त « Khabarhub

समता घरेलु लघुवित्तको विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट नियुक्त


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं एफपीओ जारी गर्नको लागि समता घरेलु लघुवित्तले आरविवि मर्चेन्टलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

 आज एक कार्यक्रम विच समता घरेलु लघुवित्त वित्तियको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल विच हस्ताक्षर भएको हो ।

समता घरेलु लघुवित्त पहिले   साविक समता लघुवित्त वित्तिय संस्था र साविक घरेलु लघुवित्त वित्तिय संस्थावीच १००:८० दरले गाभिएको थियो ।

अव संस्थाको कुल चुक्ता पूँजी रकम २८ करोड ५६ लाख २० हजार रुपैयाँको २० प्रतिशत वोनस पश्चात्कम्पनीको चुक्ता पूँजी ३४ करोड २७ लाख ४४ हजार रुपैयाँ  कायम हुनेछ ।

लुघवित्तको शेयर संरचना संस्थापक ७० प्रतिशत र सर्वसाधारण्को ३० प्रतिशत कायम हुने गरि एफपीओ निष्काशन गर्ने भएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ३ : १८ बजे

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत सेवा पुनः सञ्चालन

रसुवा– चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि

घण्ट बजाएर मात्र हुँदैन, कानुनी तथ्यहरु स्थापित हुनुपर्छ : बास्कोटा

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटाले विधिको शासन, कानुनी राज्य

देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण