टी-ट्वान्टीमा क्रिकेटमा अष्ट्रेलियाले पाकिस्तानलाई « Khabarhub

टी-ट्वान्टीमा क्रिकेटमा अष्ट्रेलियाले पाकिस्तानलाई


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलियाले एक खेलको टी-ट्वान्टीमा घरेलु टोली पाकिस्तानलाई ३ विकेटलाई हराएको छ ।

मंगलबार राति पाकिस्तानले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

अष्ट्रेलियाको जितमा कप्तान आरोन फिन्चले ५५ रनको अर्धशतकीय इनिङ खेले ।

पाकिस्तानका शाहिन शाह अफ्रिदी, उस्मान क्वादिर र मोहमद वासिमले २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन जोडेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ७ : ५० बजे

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र