‘मुक्ति’ नयाँ कथामा बन्ने  « Khabarhub

‘मुक्ति’ नयाँ कथामा बन्ने 


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल टेलिभिजनमा रुचाइएको सिरियल मध्येको एक ‘मुक्ति’ पुनः बन्ने भएको छ ।

 निर्देशक तुलसी घिमिरे २१ वर्षपछि टेलिसिरियल ‘मुक्ति’ लिएर दर्शकमाझ आउने भएका छन् । उनले एपिवान टेलिभिजनसँग सिरियल प्रसारण सम्बन्धी सम्झौता गरेर काम अगाडी बढाएको छन् । 

अभिनेता उत्तम प्रधानलाई मुख्य भूमिकामा लिएर तयार हुने सिरियलमा अरुण रेग्मी, जितु नेपाल, मुकुन्द श्रेष्ठको पनि अभिनय रहनेछ । 

यसअघि मुक्ति सिरियलबाटै अभिनयमा डेब्यु गरेकी सरिता लामिछानेलाई भने यसमा नहुने सम्भावना बढेको छ । पारिवारिक कथावस्तुमा निर्माण हुने सिरियललाई यो पुस्ताको दर्शक अनुसार तयार गरिने बताइएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १ : ३० बजे

रोशी खेलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– गएरातिको वर्षाका कारण रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को

‘एमालेमा नेतृत्व परिवर्तनको बहस अर्थहीन, सडकबाट कराएर केही हुन्न’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार राजीनामा दिइसकेका छन्।

म्याग्दीको हिदी–मालिका सडक आयोजना सुरु

म्याग्दी– मङ्गला गाउँपालिका–२ हिदीदेखि म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी

उपराष्ट्रपति यादवबाट ‘ईद उल फित्र’ को शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ‘ईद उल फित्र’ पर्वका अवसरमा