नेपालले पायो थप ३२५ मेगावाट बिजुली भारतमा बेच्न अनमुति « Khabarhub

नेपालले पायो थप ३२५ मेगावाट बिजुली भारतमा बेच्न अनमुति


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले नेपाललाई ३ सय २५  मेगावाट बिजुली निर्यात गर्न अनुमति दिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमण लगत्तै भारतले ३ सय २५ मेगावाट बिजुली निर्यात गर्न अनुमति दिएको उर्जा मन्त्री पम्फा भुषालले जानकारी दिइन् ।

आज उर्जा मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री भुषालले भारतले यसअघि जम्मा ३९ मेगावाट बिजुली निर्यातको अनुमति पाएकोमा प्रधानमन्त्रीको भ्रमण लगतै ३ सय २५ मेगावाट बिजुली निर्यातको स्वीकृति दिएको बताइन्।

अहिले नेपालले भारतबाट बिजुली किनिरहेको छ । बर्खा याममा भने नेपालबाट आवश्यकताभन्दा बढी बिजुली उत्पादन हुँदै आएको छ । सो बिजुली भारतीय बजारमा बेच्ने अनुमति भारतले दिएको हो । 

यसअघि भारतले नेपालबाट यसअघि खरिद गरेको कूल ३९ मेगावाटको समेत निर्यात जोडी समाचार शिर्षकमा थप बनाइएकोमा सच्चाइएको छ– सम्पादक।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ३ : २९ बजे

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम