खुमलटारको छैंठौँ जित « Khabarhub

खुमलटारको छैंठौँ जित


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सहिद स्मारक बी डिभिजन लिगमा खुमलटार युथ क्लबले छैंठौँ जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार दिउँसो भएको खेलमा खुमलटार ले नयाँ बस्ती युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

खुमलटारका लागि बिक्रान्त नरसिंह राणाले २ तथा अनिश श्रेष्ठ र सबिन केसीले १–१ गोल गरे । खेल जितेसँगै ३ अंक जोडेको खुमल्टार १९ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ७ : २२ बजे

कांग्रेसका दागी नेतालाई टिकटमा तगारो

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत