स्वप्नसँग ज्योत्स्नाले गरिन् विवाह « Khabarhub

स्वप्नसँग ज्योत्स्नाले गरिन् विवाह


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्स्ना योगीले विवाह गरेका छन् । दुवैले गत बुधवार पारिवारिक समारोहमा वैदिक विधि अनुसार जीवनसाथी बन्ने कर्मकाण्ड पूरा गरेका हुन् । 

डेढ दुई वर्षयताको प्रेमलाई दुवैले विवाहमा रूपान्तरण गरेका हुन् ।  महामारीयताका थुप्रै इभेन्टमा स्वप्न सुमन र ज्योत्स्नालाई सँगै देखिन्थ्यो । 

सन् २०१२ बाट कभर गीत गाउँदै गायनमा प्रवेश गरेका स्वप्न सुमनले  ‘म तिम्रो’, ‘दी कफी सङ’, ‘के सारो राम्री भाको’, ‘ए हेलो’, ‘थाहै भएन’, ‘जाने कुरा नगर’ जस्ता गीत गाएका छन् । यही गीतहरू मार्फत स्वप्न चिनिएका हुन् । 

ज्योत्स्ना योगीले पनि कभर सुटसँगै म्युजिक भिडियो मोडलको रुपमा करिअर अगाडि बढाएकी हुन् । ‘हाम्रो मिलन’, ‘फ्लर्टी माया’, ‘तिमी नै तिमी’, ‘समय’ आदि गीतमा मोडलिङ गरेकी उनले ‘म त तिम्रै हुँ’ शीर्षकको फिल्मबाट डेब्यु गरेकी थिइन् ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १२ : ३५ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख