एमाले सांसद गंगा चौधरी भन्छिन्– मन मिलुन्जेल लभ नमिलेपछि बलात्कार « Khabarhub

एमाले सांसद गंगा चौधरी भन्छिन्– मन मिलुन्जेल लभ नमिलेपछि बलात्कार


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले सांसद गंगा चौधरीले बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन सरकारले पेस गरेको विद्येयकको विरोध गरेकी छन्। आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले  मन मिलुन्जेल प्रेम सम्बन्ध र मन नमिलेपछि बलात्कारका मुद्दा लगाउने प्रवृत्ति बढेको बताइन्।

 सांसद चौधरीले पूर्वसभामुख तथा नेकपा माओवादीका नेता कृष्णबहादुर महरा र अभिनेता पल शाहको उदाहरण दिएकी थिइन् । उनले पुरुषहरू महिलाबाट पीडित देखेको पनि बताएकी छिन् । सांसद चौधरीले महिला हो भन्दैमा महिलाको मात्र भावना नभई पुरुषको पनि भावना बुझ्न पर्नेमा जोड दिइन् । 

उनले बलात्कार मुद्दामा हदम्याद नराखिए मुद्दाको चाङ लाग्ने तर पीडितले न्याय नपाउने जिकिर पनि गरेकी छिन् ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  १२ : ५६ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५