फ्रेञ्चाइजी फिल्मबाट टाढिँदै निर्देशक क्यामरुन « Khabarhub

फ्रेञ्चाइजी फिल्मबाट टाढिँदै निर्देशक क्यामरुन


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म निर्माता जेम्स तथा निर्देशक जेम्स क्यामरुन आफ्नो फिल्म ‘अवतारः द वे अफ द वाटर’ को रिलिजको पर्खाइमा छन् । उनले हालैमात्र आफू तेस्रो सिक्वेल पछि फ्रेञ्चाइजी फिल्मको निर्देशन नगर्ने खुलासा गरेका छन् । उनले आफू अन्य परियोजनाका लागि पेण्डोराको दुनियाँलाई पछाडि छोड्ने विचार गरिरहेको बताएका हुन् । उनले फ्रेञ्चाइजको बाँकी योजना अन्य निर्माताको हातमा छोड्ने जनाए ।

पहिलो ‘अवतार’ को सिक्वेल ‘अवतारः द वे अफ वाटर’ यसै वर्षको १६ डिसेम्बरमा रिलिज हुँदैछ । यसको तेस्रो सिक्वेल पनि ‘अवतारः द वे अफ वाटर’ सँगै खिचिएको थियो । जुन फिल्म सन् २०२४ मा रिलिज हुँदैछ ।

‘मसँग अन्य केही कुरा पनि छन्, जसलाई म विकसित गरिरहेको छु । जुन रोमाञ्चक छ’, उनले भनेका छन् । क्यामरुनले सन् २०१९ को ‘अलिटाः बेटल एञ्जल’ बाट सुरु हुने परियोजनाका लागि निर्देशनको कुर्सीबाट आफूलाई टाढा राखेका छन् । यद्यपि उनले कार्यकारी निर्माता तथा सह–लेखकका रुपमा उनको यात्रा भने कायमै हुनेछ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १२ : ३६ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले