‘खुवालुङ : ढुंगाको बाटो’ मञ्चन हुँदै « Khabarhub

‘खुवालुङ : ढुंगाको बाटो’ मञ्चन हुँदै


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय रङ्गमञ्चमा नाटकहरू धमाधम मञ्चन भैरहेका छन् । यसैक्रममा किरात समुदायको सभ्यताको प्रतीक मानिने चर्चित खुवालुङमा आधारित रहेर नाटक खुवालुङ  ढुंगाको बाटो’  मञ्चन हुने भएको छ । सुनकोशी, अरुण र तमोर नदीको त्रिवेणीमा रहेको खुवालुङ ढुंगाको सभ्यतालाई लिएर रहेको मिथक र पछिल्लो समय भएको राजनीतिकरणलाई चित्रण गर्ने नाटकलाई किरण चाम्लिङ राईले निर्देशन गर्दैछन् ।

किरणले यसअगाडि ‘जोखाना’ र ‘लाटो पहाड’ नाटकबाट चर्चा कमाएका थिए। साउन ६ देखि २९ गतेसम्म काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा नाटक मञ्चन हुन लागेको हो । नाटकमा पशुपति राई, मानङ लावती, इंगीहोपो कोइँच सुनुवार, संयोग गुरागाईं, अनु थापा, सविना थापा क्षेत्री,, प्रशंसा गुरुङसहित ३० जना कलाकारले अभिनय गर्ने भएका छन् ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  २ : ५१ बजे

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना