यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला | Khabarhub Khabarhub

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क -अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले जनाएको छ ।

मिनेसोटाकी ६३ वर्षीय डायनाको दुवै हातका नङको कुल लम्बाइ ४२ फिट १० दशमलव ४ इन्च लामो रहेको गिनिज वल्र्ड रेकर्डले जनाएको छ । डायनाले विगत २५ वर्षदेखि नङ पाल्दै आएकी थिइन् ।

उनको दायाँ हातको बुढी औला ४ फिट ६ दशमलव ७ इन्च लामो छ । बुढी औँलाको नङभन्दा सबैभन्दा लामो छ । उनले पछिल्लो पटक सन् १९९७ मा नेलकटर प्रयोग गरेकी थिइन् ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ८ : ५२ बजे

माओवादीको आक्रोश- सरकारले सदनलाई हेप्यो, समयमै उपस्थित नहुँदा कार्यसूची प्रभावित

काठमाडौं– नेकपा माओवादी केन्द्रले सरकारका कारण सदनको कामकारबाही प्रभावित भएको

रणनीतिक हारमा बदलिन सक्छ इरानविरुद्ध अमेरिकी आक्रमण !

काठमाडौँ – अन्ततः इरान र इजरायलबीच जारी युद्धमा विश्व महाशक्ति

११ महिनामा ३२ अर्ब बढीको मोबाइल आयात

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा ३२ अर्ब बढीको

ट्रम्पलाई अदालतले दियो एलएमा नेसनल गार्ड नियन्त्रण गर्न अनुमति

सान फ्रान्सिस्को- क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमको आपत्तिका बावजु अमेरिकी अपील

च्याम्पियन्स लिग विजेता पीएसजी बोटाफोगोसँग स्तब्ध, क्लब विश्वकपमा सनसनीपूर्ण नतिजा

काठमाडौं- दक्षिण अमेरिकी च्याम्पियन बोटाफोगोले क्लब विश्वकपको दोस्रो खेलमा युरोपियन