साताका ७ तस्बिर « Khabarhub

साताका ७ तस्बिर


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. सिँजाको सुन्दरता : जुम्लाको सिँजा उपत्यका आसपासको हरियाली दृश्य । तस्बिर : इन्द्रराज भट्टराई/फेसबुक
२. पाटनमा भेडाबथान : बाजुराको बडिमालिका त्रिवेणी पाटनमा अपरान्हतिर भेडा चर्दै । तस्बिर :  हिमालय भट्ट/फेसबुक
३. बाढीले बिजोग : बाजुराको बडीमालिका ९ सेलाघाटमा शुक्रबार राती आएको बाढीले बगाएको खेतीयोग्य जमिन । बाढीले २८ परिवारको २० रोपनी जग्गा बगाएको छ । तस्वीर : प्रेम रौले/रासस
४. स्कुल जाने बाटो : म्याग्दीको धवलागिरि गाउँपालिका– ४ मुदीको खाम्लामा पहिराले बाटो बगाइ दिएपछि जोखिम मोलेर विद्यालय जान लागेका विद्यार्थी । तस्बिर : ध्रुवसागर शर्मा/रासस
५. पहिरो प्रलय : सिन्धुपाल्चोकको बाह्र्बिसे-९ टाडबिसौनामा शुक्रबार राती वर्षापछि आएको पहिरोका कारण सडक, घर र विद्यालयमा भएको क्षति । तस्बिर : सुरेश तिमिल्सिना/फेसबुक
६. काठमाडौँको सडक र विकास : सात वर्षअघि ठेक्का भएको जोरपाटी–सुन्दरीजल सडकको काम पूरा नभएपछि नयाँपाटीमा सडकमा जमेको पानी । जमेको पानीका कारण आवागमनमा असहज भएपछि पानी खोल्दै स्थानीयवासी । तस्बिर : पूर्णप्रसाद मिश्र/रासस
७. इलामको हरियाली, झापाको सुन्दरता : इलामको हरियाली डाँडा कोल्बुङ्गबाट देखिएको झापाको सुन्दर दृश्य । फोटो : नवीन राजवंशी/फेसबुक

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ३ : १६ बजे

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा